‘प्रचण्ड’ले एमालेको रकम खाए पिए तर, हिसाब-किताब बुझाएनन् : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणको बेलाको हिसाब किताब अझै नबुझाएको आरोप लगाएका छन् । भक्तपुरमा आयाजित जनसङ्गठन समन्वय संयन्त्रको...