‘नेपालको विद्युत् व्यापार गर्ने बेला भएको छैन, निर्यात किन गर्नु पर्यो ?’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत् व्यापार गर्ने बेला नभएको बताएका छन्। अध्यक्ष ओलीले भारतप्रति सङ्केत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत् बिक्री गरेर...