सकियो बालुवाटारमा बसेको टिआरसीसम्बन्धी विधेयकको बैठक, के भयो छलफल
काठमाडौँ । बालुवाटारमा बसेको मुख्य तिन दलबीचको छलफल सकिएको छ । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...