ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका थिए। चैत...