उपचार गर्न अस्पताल लगेका कैदी फरार, प्रहरीले गर्यो छानबिन समिति गठन
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदी बन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २...