रवि लामिछानेको रिहाइपछि देशभरका कारागार अशान्त : हजारौँ कैदी विद्रोह गर्दै फरार
लामिछानेको अप्रत्याशित रिहाइपछि देशभरका कारागारमा विद्रोह भड्कियो, हजारौँ कैदी भागे, अदालतमा समेत आगजनी, सुरक्षाको कमजोरी र राजनीतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठ्दै देशभर असुरक्षा र त्रासको वातावरण चर्किँदै ! काठमाडौँ ।...