आन्दोलनका क्रममा भागेका ६ हजार ३ सय २८ कैदी बन्दी फर्काइए, आठ हजार २ सय २६ फरार
काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधार गृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदी बन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र...