कारागारको चाप घटाउन कानुनी र व्यवस्थापकीय सुधार गर्न सांसदहरूको माग
काठमाडौँ । देशभरका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएको र आधारभूत मानव अधिकारसमेत सुनिश्चित हुन नसकेको भन्दै सांसदहरूले तत्काल कानुनी तथा व्यवस्थापकीय सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसद्का...