तामाजन्य कवाडी निकासीमा अनियमितताको आशङ्कामा ट्रकको तौल लिँदै प्रशासन
कैलाली । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिम अन्तर्गत कैलालीस्थित दूरसञ्चार कार्यालय गेटाबाट लिलाम बिक्री भएको तामाजन्य कवाडी (स्क्रप कपर तार) सामानको बिल र तौलमा फरक देखिएपछि अनुसन्धान भइरहेको छ ।...