धानको समर्थन मूल्य कार्यान्वयन गर्न कैलाली प्रशासनको आग्रह
सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी-व्यवसायीलाई अनुरोध गरेको छ । धानको उचित मूल्य नपाइरहेको गुनासो किसानबाट...