कोरोना र स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन
राज्यको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु हो । विश्वमा कोभिड १९ को महामारीपश्चात् राज्यको प्रभावकारी भूमिका सबैतिर अपेक्षा गरिएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिन भौतिक संरचना उपयुक्त प्रविधि...