सदस्य केन्द्रित बन्दै सहकारी विभाग
सहकारी विभागले पछिल्लो समयमा सहकारी संस्थाहरुको सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन सहकारीको सदस्य केन्द्रित महत्वपूर्ण कामहरु अगाडी बढाएको छ । यसका लागि विभागले सहकारी संस्थाहरुले लिने ब्याजदरको सीमा तोक्ने देखि सेवा...