कोरोना सङ्क्रमित पत्रकारको निःशुल्क उपचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवर्द्धन...