आज उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या एक लाख नाघ्यो
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय...