पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार शिवसताक्षीस्थित दोमुखा पर्यटकीय स्थलमा सम्पन्न नेपाल प्रेस...