एमाले कोशीद्वारा प्रदेश सरकारलाई नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव पेश
काठमाडौँ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझावहरू पेश गरेको छ । नेकपा एमालेले विकास निर्माण, रोजगारी, कृषि,...