१९ फाल्गुन २०७९, शुक्रबार
राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन आठ दलीय गठबन्धनको निर्देशन
काठमाडौँ । आठ दलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन कोसी प्रदेशका सांसदहरूलाई निर्देशन दिएका छन् । विराटनगरमा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना गर्दै गठबन्धनमा सामेल काँग्रेस, माओवादी,...