कोशी प्रदेश सभा सचिवालयमा टाँसियो पूर्व मन्त्री अधिकारी पक्राउको सूचना
काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउको सूचना कोशी प्रदेश सभा सचिवालयमा टाँस गरेको छ । संसद सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सूचना निकालेर...