कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना गरिने
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यस वर्ष लगानी सम्मेलनको आयोजना गरिने बताएका छन् । वर्तमान सरकार स्थापना भएको एक सय दिनको पूर्वसन्ध्यामा उद्योगी, व्यापारीसँग आयोजित...