कोशी प्रदेशले लियो प्रदेश सभा सदस्यलाई ल्यापटप दिने निर्णय फिर्ता
काठमाडौँ। प्रदेश सभा सदस्यलाई ल्यापटप वितरण गर्ने निर्णयबाट कोशी प्रदेशसभा सचिवालय पछि हटेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला तीन दल नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले सचिवालयले बाँड्ने ल्यापटप नलिने...