क्यानडा विमान दुर्घटना: सबै यात्रु र चालक दलका सदस्य सुरक्षित
टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेका छन्। ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले दुर्घटनाबारे जानकारी...