टी-२० विश्वकप सुरु, पहिलो खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका
काठमाडौँ । आईसीसी टी-२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली...