क्यानडाविरुद्ध नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट
काठमाडौँ । नेपालविरुद्धको खेलमा क्यानडाको दोस्रो विकेट गुमेको छ। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय खेलको तेस्रो दिनमा आकाश चन्दले विकेट लिएका हुन्। पहिलो डेब्यु विकेट हेमन्त धामीले...