कर्मचारीलाई सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध
काठमाडौँ । क्यानडामा सरकारी उपकरणमा सामाजिक सञ्जाल टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । क्यानडाका प्रधानमन्त्रीले आइतबार संघीय कर्मचारीले सरकारी काम-कारबाहीका लागि प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन नपाउने बताएका हुन्...