क्यासिनो नवीकरण गर्ने अवधि पाँच वर्ष बनाउन व्यवसायीहरूको सुझाव
काठमाडौँ । क्यासिनो व्यवसायीहरूले क्यासिनो नवीकरण गर्ने अवधि पाँच वर्ष बनाउन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा क्यासिनो व्यवसायीहरूले क्यासिनोको...