२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हायात होटेलको क्यासिनो तोडफोड र चोरी आरोपमा दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । हायात होटेलको क्यासिनोको तोडफोड र चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा काठमाडौँ-६ बौद्धा रहेको हायात होटेलको क्यासिनोमा तोडफोड, आगजनी र नगद चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ पर्नेमा सेठ्ठी भन्ने दावा शेर्पा र रन्जीत खड्गी छन्। उनीहरूलाई प्रहरीले बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

उनीहरूमाथि चोरी, डाँका सम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट सात दिन हिरासतमा राख्न म्याद थप गरेको छ।