तातो कफीले यात्रु घाइते भएको मुद्दामा कतार एयरवेजलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति भराउने आदेश (पुर्णपाठ)
काठमाडौँ । विमानभित्र तातो कफी पोखिएर यात्रु घाइते भएको घटनामा काठमाडौँस्थित उपभोक्ता अदालतले कतार एयरवेजलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको...