१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दित्य ओभरसिजबाट पीडित ४८ जनालाई २४ लाख क्षतिपूर्ति, कम्पनीलाई जरिवाना

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगीमा परेका ४८ जना सेवाग्राहीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

विभागले वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्थाअनुसार पीडित व्यक्तिहरूबाट तोकिएको भन्दा बढी रकम असुल गरेको ठहर गर्दै कम्पनीबाट २४ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति भराउने निर्णय गरेको हो ।

विभागका अनुसार साउन १२ गते गरिएको निर्णयमार्फत वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम बढी शुल्क लिएको कसुरमा क्षतिपूर्ति उपलब्ध गराइएको हो । साथै, विभागको यसअघिको निर्देशन पालना नगरेको भन्दै सोही ऐनको दफा ५४ अनुसार कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

दित्य ओभरसिजलाई यसअघि पनि तोकिएको मापदण्डभन्दा बढी शुल्क नलिन विभागले सचेत गराएको थियो । तर निर्देशन कार्यान्वयन नगरेको पाइएपछि दोस्रो पटक जरिबानाको निर्णय गरिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा सेवाग्राहीबाट कानुनले तोकेको सीमाभन्दा बढी रकम असुल गर्ने म्यानपावर कम्पनीमाथि विभागले अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ ।

0 Comments