मर्मतपछि सञ्चालनमा आए जेन जेड आन्दोलनमा क्षति पुगेका ४६५ प्रहरी कार्यालय
काठमाडौँ । जेन जेड आन्दोलनमा क्षतिग्रस्त भएका नेपाल प्रहरीका ४६५ कार्यालयमा पूर्णरूपमा मर्मतपछि सञ्चालनमा आएका छन् । करिब ५ सय प्रहरी कार्यालयहरूमा क्षति भएको डिआइजी दीपक रेग्मी नेतृत्वको आन्तरिक छानबिन...