त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा क्षति पुर्याएको छ । आइतबारदेखि गए रातिसम्म त्रियुगा-५ बागचौरी, त्रियुगा-६ मोहनपुर र लालपता, त्रियुगा-७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती...