जेनजी आन्दोलनमा घाइतेलाई परिचयपत्र वितरणसँगै २० हजारका दरले भैपरी खर्च दिने सरकारको निर्णय
काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचयपत्र वितरण सुरु गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा घाइते...