खानेपानीको समस्या लिएर मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् । सोमबार उनी संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए...