सोलारमा चट्याङले क्षति पुर्याएपछि खानेपानीको समस्या
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले...