स्थानीयद्वारा चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्री राखेर प्रदर्शन
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरूले पानि नपाएपछि रित्तो गाग्रीसहित नगरपालिकाको कार्यालयमा नै प्रदर्शन गरेका छन् । उनीहरूले कार्यालय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गर्दै...