पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा विमानस्थल सेवा शुल्क खारेज
काठमाडौँ। सरकारले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको छ । यस्तो शुल्क प्रतियात्रु ३ हजार रुपैयाँ बराबर छ ।...