मधेशका मुख्यमन्त्री विवादविरुद्ध ७४ सांसदले दिएको रिट संयुक्त इजलासमा फैसला हुने
काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै मधेश प्रदेशका सांसदहरूले दिएको रिट संयुक्त इजलासमा पुगेको छ। मंगलबार मधेशका ७ दलका ७४ सांसदले यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर...