२० फाल्गुन २०७८, शुक्रबार
उत्तेजनाको राजनीति घातक हुन्छ : महामन्त्री थापा
गण्डकी । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् । नेपाली काँग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको...