दाग लागेको काँग्रेसको महामन्त्री हुनुभन्दा सफा काँग्रेसको कार्यकर्ता बन्छु : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरेका छन्। नेपाली काँग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको...