२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ गठबन्धनलाई साथ दिने भन्दै नाउपाका मन्त्रीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धनको साथ छोडेर एमाले-माओवादीसहित बनेको गठबन्धनलाई सघाउने निर्णय गरेको छ ।

नाउपा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा दिँदै काँग्रेस नेतृत्वको गठबन्धन छाडेको बताए ।

केन्द्रदेखि नै काँग्रेसलाई साथ दिने वा एमाले-माओवादीको नयाँ गठबन्धनलाई साथ दिने विषयमा नाउपामा विवाद छ । लुम्बिनीमा ४ सांसदसहित चौथो दलका रूपमा रहेको नाउपाले नयाँ गठबन्धनमा साथ दिने सहमतिका साथ मन्त्रीबाट राजीनामा दिएको नाउपा दलका नेता धर्मबहादुर चौधरीले बताएका छन् ।

यसअघि जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।