सत्ता गठबन्धनको बैठकमा बोलाइएन : जनमत पार्टी
काठमाडौँ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दा सरकारमै सहभागी जनमत पार्टी भने बैठकमा सहभागी भएन । बालुवाटारमा बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका उम्मेदवारको...