गणतन्त्रलाई नयाँ राष्ट्रिय दृष्टिसहित अघि बढाउनुपर्नेमा डा. भट्टराईको जोड
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समयानुकूल परिमार्जन र सुदृढीकरण गर्दै नयाँ पुस्ताको आकांक्षाअनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश...