गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको निर्णय संविधान र अदालतको आदेश विपरीत : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको ठहर गरेको छ...