अर्थमन्त्रीद्वारा गल्ती स्वीकार, हट्यो गण्डकी प्रदेश सभाको अवरोध
काठमाडौँ । गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ । प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि अवरोध हटेको हो ।...