२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले गण्डकीको प्रथम अधिवेशनको लोगो सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । अधिवेशन प्रचार प्रसार उपसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

माछापुच्छ्रे हिमाल र फेवाताललाई समेटिएर लोगो तयार पारिएको लोगो निर्माणका लागि संयोजन गरेका प्रदेश प्रचार प्रसार उपसमितिले जनाएको छ ।

प्रदेशका सबै तहका नेतासँग सल्लाह समन्वय गरेर लोगो तयार परिएको प्रदेश प्रचार प्रसार उपसमिति सदस्य विक्रम न्यौपानेले जानकारी दिए ।

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ गते उद्घाटन गर्ने कार्यक्रम छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन सत्रमा ५० हजार कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।