अब पर्यटकले नै गाइड र पोटरलाई १० लाखको बिमा गर्नुपर्ने
काठमाडौँ। पर्यटकले नै गाइड (पथप्रदर्शक)देखि पोटर (कामदार)सम्मलाई बिमा गरिदिनुपर्ने भएको छ । पदयात्राका लागि जाने पर्यटकले नै १० लाख रुपैयाँ बराबरको बीमा गरीदिनुपर्ने भएको हो । गण्डकी प्रदेश पर्यटन ऐन,...