मुख्यमन्त्री अधिकारीद्वारा सम्पत्ति विवरण सार्वजनिक
काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम छ । पुस २५ मा नियुक्त...