पुँजीगत खर्च बढाएर चालु खर्च घटाउन सचिवहरूलाई मुख्यमन्त्रीको निर्देशन
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सचिवहरूलाई पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने निर्देशन निर्देशन दिएका छन् । बिहीबार मुख्यमन्त्री अधिकारीले सचिवहरूको बैठक बोलाएर यस्तो निर्देशन दिएका...