वन पैदावारको उपयोग गर्ने ऐन बन्छ : मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशद्वारा वन अधिकार सुनिश्चितताको...