वृहत् आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत् आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश विकास समस्या...