गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न
पोखरा । गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशले सबै प्रदेशहरू मध्येमा ८७ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएकोमा...